सुनको मुल्य तोलामा ५ सय रुपैयाँले घट्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ आश्विन १५, मंगलबार (६ महिना अघि)
  • ७६ पटक पढिएको
सुनको मुल्य तोलामा ५ सय रुपैयाँले घट्यो

असोज १५,काठमाडौँ । सुनको मुल्य आज तोलामा ५ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ ५ सयले घटेर तोलाको १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको १ लाख ६० हजार ५ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज १५ रुपैयाँले घटेर तोलाको १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस