असाेज १६, काठमाडौं । साताको कारोबारको चौथो दिन आज (बुधबार) सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन तोलामा आठ सय रुपैयाँले बढेको हो ।
जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला एक लाख ६० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदी आज तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ९३५ रुपैयाँ बढेर कारोबार भइरहेको छ ।