बढ्यो पेट्रोल र डिजेलको भाउ, प्रतिलिटर मूल्य कति पुग्यो ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ आश्विन २९, मंगलबार (६ महिना अघि)
  • ५८ पटक पढिएको
बढ्यो पेट्रोल र डिजेलको भाउ, प्रतिलिटर मूल्य कति पुग्यो ?

असाेज २९, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । आज (मंगलबार) राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले बढाएको हो । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ ।

ताजा अपडेट

खोजी गर्नुहोस