कार्तिक ६, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।
जस अनुसार मंगलबार रातो आलुको औसत मूल्य प्रतिकेजी ८३.३३ रुपैयाँ रहेको छ ।
प्याज सुकेको ९९ रुपैयाँ, लोकल गाजर ११० रुपैयाँ, स्थानीय काउली ११५ रुपैयाँ,ठूलो नेपाली गोलभेँडा भारतीय १४५ रुपैयाँ प्रति केजी तोकिएको छ ।