सुनचाँदी

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड, सुन एक लाख ६६ हजार नजिक पुग्दा चाँदीको कति पुग्यो ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ कार्तिक ६, मंगलबार (६ महिना अघि)
  • १०५ पटक पढिएको
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड, सुन एक लाख ६६ हजार नजिक पुग्दा चाँदीको कति पुग्यो ?

कार्तिक ६, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो मूल्य नेपाली बजारमा हालसम्मकै सबैभन्दा बढी हो ।

आइतबार प्रतितोला एक लाख ६५ हजार ६ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६५ हजार ९ सय निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्यमा पनि कीर्तिमान कायम भएको छ । हिजोको भन्दा ५ रूपैयाँ बढेको चाँदी २१ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

#सुनचाँदी

ताजा अपडेट

खोजी गर्नुहोस