सेयर बजार आज नखुल्ने, वित्तीय संस्था पनि बन्द रहने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ कार्तिक २२, बिहिबार (५ महिना अघि)
  • ७१ पटक पढिएको
सेयर बजार आज नखुल्ने, वित्तीय संस्था पनि बन्द रहने

कार्तिक २२, काठमाण्डौँ । आज अर्थात् कात्तिक २२ गते सेयर बजार बन्द हुने भएको छ । सेयर बजारसँगै बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुनेछन् ।

आज छठ पर्वको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएकाले सेयर कारोबार बन्द हुने भएको हो । अन्य निजी, सार्वजनिक र सरकारी निकाय भोलि शुक्रबार खुल्नेछन् । सेयर बजार भने अब आईतबार बिहान ११ बजे मात्र खुल्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस