सुनको मूल्य एक हजारले घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ कार्तिक २६, सोमबार (५ महिना अघि)
  • ६६ पटक पढिएको
सुनको मूल्य एक हजारले घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

कार्तिक २६, काठमाण्डौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा एक हजारले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला सुन तोलामा एक लाख ६६ हजारमा कारोबार भएकामा आजका लागि भने एक लाख ६५ हजार निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा पाँचले घटेको छ । आइतबार प्रतितोला एक हजार नौ सय ६० मा कारोबार भएकामा आजका लागि भने एक हजार नौ सय ५५ निर्धारण भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस