विनिमय दर

के तपाईं विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? थाहा पाउनुस् बिहिबारको सटही दर

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ कार्तिक २९, बिहिबार (५ महिना अघि)
  • ५५ पटक पढिएको
के तपाईं विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? थाहा पाउनुस् बिहिबारको सटही दर

कार्तिक २९, काठमाडौँ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार स्थानीय बजारमा अस्ट्रेलियन र क्यानेडियन डलरको भाउ घटेको छ । आज अस्ट्रेलियन डलर १ को खरिद दर ८७.८४ रुपियाँ र बिक्री दर ८८.२४ रुपियाँ तोकिएको छ । हिजो भने खरिद ८८.१९ रुपियाँ र बिक्री ८८.५८ रुपियाँ थियो ।

त्यस्तै अघिल्लो दिन क्यानेडियन डलर १ बराबर खरिद मूल्य ९६.५५ रुपियाँ र बिक्री मूल्य ९६.९८ रुपियाँ रहेकामा यसदिन खरिद ९६.४९ रुपियाँ र बिक्री ९६.९२ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

# विनिमय दर

ताजा अपडेट

खोजी गर्नुहोस