सुनको भाउ ९ सय बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ मंसिर ५, बुधबार (५ महिना अघि)
  • ६४ पटक पढिएको
सुनको भाउ ९ सय बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

मंसिर ५, काठमाडौँ । बुधबार सुनको भाउ प्रतितोला ९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा सुनको भाउ ९ सय रुपैयाँले बढेर १ लाख ६३ हजार रुपैयाँ पुगेको हो ।

यसअघि सुनको भाउ तोलामा १ लाख ६२ हजार १ सय रुपैयाँ पुगेको छ । यता, चाँदीको भाउ भने घटेको महासङ्घले जनाएको छ । मङ्गलबार १ हजार ९ सय ५५ रुपैयाँ रहेको चाँदीको भाउ बुधबार घटेर १ हजार ९ सय ५० रुपैयाँमा झरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस