लगातार घटेको सुनको भाउ फेरि बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ मंसिर १२, बुधबार (४ महिना अघि)
  • ८६ पटक पढिएको
लगातार घटेको सुनको भाउ फेरि बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

मंसिर १२, काठमाडौँ । पछिल्लो दुई दिन लगातार घटेको सुनको मूल्य आज भने बढेको छ । आज प्रतितोला रु नौ सयले बढेर रु एक लाख ४९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको मूल्य प्रतितोला रु १० ले बढेर रु एक हजार आठ सय ३० कायम भएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस