सुनको मूल्यमा निरन्तर गिरावट, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ मंसिर १७, सोमबार (४ महिना अघि)
  • ५४ पटक पढिएको
सुनको मूल्यमा निरन्तर गिरावट, तोलाको कतिमा हुँदैछ कारोवार ?

मंसिर १७, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटको छ । आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ। आइतबार छापावाला सुन प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसदिन चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेको हो । महासंघको अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १ हजार ८ सय ४० रुपैँयामा कारोबार भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस