पुसको लागि बैँकहरुले तोके नयाँ ब्याजदर, कुन बैंकको ब्याज कति छ ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ मंसिर ३०, आईतबार (४ महिना अघि)
  • ६६ पटक पढिएको
पुसको लागि बैँकहरुले तोके नयाँ ब्याजदर, कुन बैंकको ब्याज कति छ ?

मंसिर ३०,काठमाडौँ । पुस महिनाका लागि ११ वटा बैंकले ब्याजदर समायोजन गरेका छन् । बैंकहरुले प्रकाशित गरेको ब्याजदर तालिका अनुसार २० वाणिज्य बैंकमध्ये सो बराबर बैंकले ब्याजदर समायोजन गरेका छन् । यसमध्ये ९ वटा बैंकको ब्याजदर घटेको छ । बाँकी दुई बैंकले भने निक्षेपको प्रकारका आधारमा ब्याजदर घटबढ गरेका छन् ।

साधारण बचत खातातर्फ तीनवटा बैंकले ब्याजदर घटाएका छन् भने एउटा बैंकको ब्याजदर सामान्य बढेको छ। त्यस्तै, एकवर्षे व्यक्तिगत मुद्दती खाता अन्तर्गत तीन वटा बैंकको ब्याजदर घटाउँदा एउटा बैंकको ब्याजदर मात्रै बढेको छ । त्यस्तै, एकवर्षे संस्थागत मुद्दती खातामा आठवटा बैंकले ब्याज घटाएका छन् ।

कुन बैंकको ब्याजदर कति छ ?

ताजा अपडेट

खोजी गर्नुहोस