प्रभु बैंकले सेयरधनीलाई लाभांश नदिने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ पौष ८, सोमबार (३ महिना अघि)
  • ६० पटक पढिएको
प्रभु बैंकले सेयरधनीलाई लाभांश नदिने

पौष ८, काठमाडौँ । प्रभु बैंकले सेयरधनीको हात खाली बनाएको छ ।

पुस ७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने प्रस्ताव गरेको छ । बैंकले पुस २९ गते बार्षिक साधारणसभा बोलाएको छ ।

सभा प्रयोजनका लागि पुस १७ गते बुक क्लोज गर्ने भएको छ । पुस १६ गतेसम्म कायम रहेका सेयरधनीले बैंकको साधारणसभामा भाग लिन पाउनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस