नबिल बैंकको सिनियर डीसीईओमा मनोज ज्ञवाली बढुवा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ पौष १५, सोमबार (३ महिना अघि)
  • ६२ पटक पढिएको
नबिल बैंकको सिनियर डीसीईओमा मनोज ज्ञवाली बढुवा

पौष १५, काठमाण्डौँ ।  नबिल बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) पदमा मनोज ज्ञवाली बढुवा भएका छन्। यसअघि डीसीईओ रहेका  ज्ञवालीलाई बैंक सञ्चालक समिति बैठकले सिनियर डीसीईओमा बढुवा गर्ने निर्णय गरेको हो ।

२०७७ सालमा ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएपछि उनी नबिल बैंकमा नायव महाप्रबन्धक भएर प्रवेश गरेका थिए । चार्टर्ड एकाउण्टेण्ट समेत रहेका ज्ञवालीले बैंकिङ्ग क्षेत्रमा राम्रो अनुभव सम्हालेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस