आज शेयर बजारसहित बैंक तथा वित्तीय संस्था बन्द रहने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ पौष १५, सोमबार (३ महिना अघि)
  • ६४ पटक पढिएको
आज शेयर बजारसहित बैंक तथा वित्तीय संस्था बन्द रहने

पौष १५, काठमाण्डौँ ।  सरकारले तमु ल्होसार पर्वको अवसरमा आज सोमबार सार्वजनिक बिदा दिएको छ । सार्वजनिक बिदा भएकाले आज शेयर बजारसहित बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय तथा शिक्षण संस्था बन्द रहेका छन् ।

सरकारले तमु ल्होसारका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएकाले सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाका साथै शेयर बजार बन्द रहने भएको हो । मंगलबारबाट बैंक तथा वित्तीय संस्थाका साथै शेयर बजारसहित सबै कार्यालय नियमित समयमै खुल्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस