आज तोलाको कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ पौष २२, सोमबार (३ महिना अघि)
  • ४९ पटक पढिएको
आज तोलाको कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

पाैष २२, काठमाण्डाैँ । नेपाली बजारमा आज (सोमबार) सुन चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो पनि सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको थियो । आज चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदी तोलामा १८ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि चाँदी तोलामा सोही रुपैयाँमा किनबेच भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस