सुनको मूल्य ८०० रुपैयाँले बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ पौष २५, बिहिबार (३ महिना अघि)
  • ५० पटक पढिएको
सुनको मूल्य ८०० रुपैयाँले बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

पौष २५, काठमाण्डौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज तोलामा ८०० रुपैयाँ बढेर १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार १ लाख ५२ हजार ५०० रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । बुधबार तोलामा १ हजार ८३० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर १ हजार ८४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस