आज रातिदेखि ग्लोबल आइएमई बैंकको सेवा अवरुद्ध हुने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ माघ ३, बिहिबार (३ महिना अघि)
  • ५१ पटक पढिएको
आज रातिदेखि ग्लोबल आइएमई बैंकको सेवा अवरुद्ध हुने

माघ ३, काठमाडौँ । ग्लोबल आइएमई बैंकको सेवा अवरुद्ध हुने भएको छ ।
बैंकको कार्ड स्विच अपग्रेड कार्यका लागि आज माघ ३ गते राति १२ बजदेखि भोलि शुक्रबार साँझ ७ बजेसम्मका लागि सेवा अवरुद्ध हुने भएको हो ।

सो अवधिमा मोबाइल बैंकिङ तथा क्युआर पेमेन्टलगायतका भुक्तानी सेवा भने सुचारु नै रहने बैंकले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस