हिमालयन लाइफ इन्स्योरेन्सले १४ प्रतिशत बोनस सेयर बाँड्ने, कर रकम सेयरधनीले नै तिर्नुपर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ माघ ६, आईतबार (३ महिना अघि)
  • ८६ पटक पढिएको
हिमालयन लाइफ इन्स्योरेन्सले १४ प्रतिशत बोनस सेयर बाँड्ने, कर रकम सेयरधनीले नै तिर्नुपर्ने

|

माघ ६, काठमाण्डौँ ।  हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । माघ ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १४ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको हो ।

बोनस सेयरमा लाग्ने कर भने लगानीकर्ताले स्वयमले भुक्तानी गर्नुपर्ने बताइएको छ । कम्पनीको यो प्रस्ताव नेपाल बिमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस