सुनचाँदीको मूल्य घट्याे, ताेलाकाे कतिमा हुँदैछ काराेवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ माघ १०, बिहिबार (२ महिना अघि)
  • ६९ पटक पढिएको
सुनचाँदीको मूल्य घट्याे, ताेलाकाे कतिमा हुँदैछ काराेवार ?

माघ १०, काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ४०० रुपैयाँ घटेर एक लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ घटेर एक हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस