११ औँ विश्व प्लम्बर दिवसका अवसरमा पञ्चकन्याद्धारा कार्यक्रमको आयोजना

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ चैत्र १, शुक्रबार (१ महिना अघि)
  • ४१ पटक पढिएको
११ औँ विश्व प्लम्बर दिवसका अवसरमा पञ्चकन्याद्धारा कार्यक्रमको आयोजना

चैत्र १, काठमाडौँ । काठमाण्डौँ कुलेश्वरस्थित आफ्नो डिपो कार्या लयमा एक कार्य क्रमको आयो जना गरी पञ्चकन्या समू ह १थ औ ंविश्व प्लम्बर दिवसको अवसर पारेर एक कार्यक्रमको आयोजना गरी विश्वभर सेवा प्रदान गरिरहेका प्लम्बरहरूको अमूल्य योगदानलाई सम्मान गर्न एक कार्यक्रमको आयोजना ग¥र्या ।

यस कार्यक्रममा विशिष्ट विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने विशिष्ट अतिथिहरू समेतको उपस्थिति रहेको थियो । सबै वक्ताहरुले राष्ट्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउने मेहनती प्लम्बरहरूको प्रशंसा गर्नुभएको थियो ।यस कार्यक्रममा कार्यक्रममा जिफन्ट नेपाल, बागमती प्रदेश अध्यक्ष रामहरि नेपाल, नुवाकोट प्लम्बर संघका अध्यक्ष विजय कुमार मगर, भक्तपुर नगर समितिका सदस्य बालकृष्ण खैजु, बालाजु स्कूल अफ इन्जिनियरिङका सेनेटरी विभाग प्रमुख माधव प्रसाद अधिकारी, वरिष्ठ प्राविधिक गोकुल दंगाल लगायतका व्यक्तीहरुको उपस्थीति रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस