सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ चैत्र ४, सोमबार (१ महिना अघि)
  • ४७ पटक पढिएको
सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?

चैत्र ४, काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य स्थिर रहेको हो ।अघिल्लो कारोबार दिन आइतबार प्रतितोला १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भएको सुन सोमबार लागि पनि १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको ५ रुपैयाँले घटेको छ । आइतबार २ हजार ४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार २ हजार ४० रुपैयाँ कायम भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस