सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ चैत्र ५, मंगलबार (१ महिना अघि)
  • ५२ पटक पढिएको
सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

चैत्र ५, काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य आज प्रतितोला ११ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च कायम भएको हो ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ५० रुपैयाँ कायम भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस