हालसम्मकै उच्च मूल्यमा सुनको मूल्य स्थिर, अब प्रतितोला कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ चैत्र ७, बिहिबार (१ महिना अघि)
  • ५३ पटक पढिएको
हालसम्मकै उच्च मूल्यमा सुनको मूल्य स्थिर, अब प्रतितोला कति ?

चैत्र ७, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सुन हालसम्मकै उच्च मूल्यमा स्थिर रहेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भएको छ ।
आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर प्रतितोला २ हजार ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस