हालसम्मकै उच्च मूल्यबाट घट्यो सुन, अब प्रतितोला कति पुग्यो ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ चैत्र ८, शुक्रबार (१ महिना अघि)
  • ७४ पटक पढिएको
हालसम्मकै उच्च मूल्यबाट घट्यो सुन, अब प्रतितोला कति पुग्यो ?

चैत्र ८, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन आज तोलामा एक हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७५ हजारमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९९५ रुपैयाँमा किनबेच भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस