हालसम्मकै उच्च मूल्यबाट घट्यो सुन, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ चैत्र २०, बुधबार (२ हप्ता अघि)
  • ५६ पटक पढिएको
हालसम्मकै उच्च मूल्यबाट घट्यो सुन, तोलाको कतिमा हुँदैछ कारोवार ?

चैत्र २०, काठमाडौँ । हालसम्मकै उच्च मूल्यबाट सुनको मूल्य घटेको छ । सुन तोलामा ६०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला एक लाख ७९ हजार ७०० रुपैयाँ रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस