नागरिक लगानी कोष र सभापोखरी हाइड्रोपावरबीच सम्झौता

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ चैत्र २०, बुधबार (२ हप्ता अघि)
  • ५९ पटक पढिएको
नागरिक लगानी कोष र सभापोखरी हाइड्रोपावरबीच सम्झौता

चैत्र २०,काठमाडौँ । नागरिक लगानी कोष र सभापोखरी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ ।

बुधबार भएको सम्झौतामा कोषका नि. कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र सभापोखरी हाइड्रोका प्रबन्ध निर्देशक श्रीराम देवकोटाले हस्ताक्षर गरेका हुन् ।

सभापोखरी हाइड्रोले प्रति सेयर एक सय रुपैयाँका दरले १० लाख ७५ हजार कित्ता बापतको १० करोड ७५ लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषले उक्त सेयरको प्रत्याभूति गर्ने भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस