राष्ट्र बैंकमा ढुंगानालाई कामु गभर्नरको जिम्मेवारी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ चैत्र २५, सोमबार (१ हप्ता अघि)
  • ८७ पटक पढिएको
राष्ट्र बैंकमा ढुंगानालाई कामु गभर्नरको जिम्मेवारी

चैत्र २५,काठमाडौँ । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस