९ अंकले बढ्यो सेयर बजार, ४ अर्ब ४८ करोडको कारोबार

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ चैत्र २७, बुधबार (१ हप्ता अघि)
  • ५१ पटक पढिएको
९ अंकले बढ्यो सेयर बजार, ४ अर्ब ४८ करोडको कारोबार

चैत्र २७, काठमाण्डौँ । सेयर बजारमा आज बुधबार सुधार देखिएको छ । आज नेप्से ९.६६ अकंले बढेर २६७६.२८ बिन्दुमा बन्द भएको हो ।
आज ३१७ कम्पनीको १ करोड ७३ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको छ ।

यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस