आइतबार सुनको मूल्य हालसम्मकै उच्च, अब प्रतितोला कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ चैत्र ३१, आईतबार (६ दिन अघि)
  • ४१ पटक पढिएको
आइतबार सुनको मूल्य हालसम्मकै उच्च, अब प्रतितोला कति ?

चैत्र ३१, काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मूल्य तोलाको एक लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस