१५ शैय्याको अस्पताल निर्माण : पहिलो चरणमा धादिङका तिन गाँउपालिका छानिए !

Post Thumbnail

बैशाख १६,धादिङ । पाँच वर्षभित्र देशको सबै स्थानीय तहमा १५ शैय्याको अस्पताल निर्माण हुने भएको छ ।

निशुल्क आधारभूत स्वास्थ्य सेवा स्थानीय तहमै निःशुल्क प्रदान गर्ने उद्देश्यले नेपाल सरकारले देशको ७ सय ५३ वटै स्थानीय तहमा १५ शैय्याको अस्पताल निर्माण गर्न लागेको हो ।

पहिलो चरणमा देशको २ सय ५१ स्थानीय तहमा १५ शैय्याको अस्पताल निर्माण गर्न लागेको सरकारले धादिङमा तिनवटा गाँउपालिकालाई समेटेको छ । जसमा गजुरी,त्रिपुरासुन्दरी र ज्वालामुखी गाँउपालिका रहेका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस