यौन सर्वेक्षण-२०१९ भन्छ : महिला यस्तो यौन सम्पर्क चाहन्छन्

Post Thumbnail

यौन आनन्द प्राप्त गर्ने सन्दर्भमा हरेक मानिसका आआफ्नै रुचि हुन्छन्।

क्यानडाको टोरेन्टोबाट प्रकाशन हुने अखबार द डायलगले प्रेम र यौनसम्बन्धी आफ्नो वार्षिक सर्वेक्षेण लभ एन्ड सेक्स सर्भे-२०१९ सार्वजनिक गरेको छ।

उक्त सर्भेले सार्वजनिक गरेको तथ्य यस्ता छन् :

-९ प्रतिशत मानिस दाेहोरो (योनी र गुदद्वार) यौन सम्पर्ककको अपेक्षा राख्छन्।

-१२ प्रतिशत मानिस सामूहिक यौन सम्पर्कको अपेक्षा राख्छन्।

-१२ प्रतिशत नै मानिस साथीबाट हिंस्रक व्यवहारको अपेक्षा राख्छन्।

-३६ प्रतिशत महिला आफ्नो तुलनामा अग्लो र बलियो पुरुषसँग यौन सम्पर्कको चाहना राख्छन्।

-४५ प्रतिशत महिला यौन सम्पर्कका बेला अर्काे पक्षबाट आफूलाई दबाएको वा तुच्छ व्यवहार गरेको रुचाउँछन्।

-५१ प्रतिशत महिला यौन सम्पर्कका बेला पुरुषले आफ्नो गुदद्वारमा औंला प्रवेश गराएर घुमाएको मन पराउँछन्।

-४४ प्रतिशत महिला हरेक पटक आसन पविरर्तन होस् भन्ने चाहन्छन्।

-७४ प्रतिशत पुरुष हरेक पटक नयाँ साथीको चाहना राख्छन्।

ताजा अपडेट

खोजी गर्नुहोस