चीनमा रहस्यमय कोरोना भाइरसबाट मर्नेको सँख्या २५ पुग्यो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ ९, बिहिबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

माघ ९, काठमाण्डौ । चीनमा रहस्यमय कोरोना भाइरसको प्रकोपबाट मारिने मानिसको संख्या २५ पुगेको छ । ६ सय १६ जनामा यो भाइरस देखिएको छ । भाइरस फैलिएको एक करोड १० लाख जनसंख्या भएको वुहान सहर ठप्प पारिएको छ ।

भाइरसको प्रसार रोक्न वुहानबाट ४५ माइल टाढाको हुवाङगाङ तथा इचाउ सहरमा आवतजावत र सार्वजनिक भेलामा रोक लगाइएको छ । तीनै सहरमा करिब २ करोड मानिस बस्छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस