कोरोना भाइस प्रभावित ४ हजार ७ सय ४० जना डिस्चार्ज

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ माघ २९, बुधबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

माघ २९, काठमाण्डौ । कोरोना भाइसका कारण मृत्यु हुनेको संख्या एक हजार एक सय १३ पुगिसकेको छ । मंगलबारसम्म चीनमा यो भाइरसबाट संक्रमित हुने ४४ हजार ६ सय ५३ पुगेका छन् । त्यसैगरी, हङकङमा ४९, ताइवानमा १८ र मकाउमा १० संक्रमित व्यक्ति फेला परेका छन् ।

चीनमा कुल संक्रमितमध्ये ४ हजार ७ सय ४० जना बिरामीलाई उपचारपछि डिस्चार्ज गरिएको छ । कोरोना भाइरसको संक्रमण देखिएका उनीहरुलाई आवश्यक उपचार गरी सुरक्षाको प्रत्याभुती भएपछि घर फर्काइएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस