कोरोनाभाइरसले एकैदिनमा २४२ जनाको मृत्यु, १४ हजार बढी संक्रमित

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ फागुन १, बिहिबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

फाल्गुण १, काठमाण्डौ । महामारीका रुपमा फैलिएको कोरोना (कोभिड १९) ले चीनमा एकैदिन २४२ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मर्नेको संख्या बुधबारमात्रै २४२ थियो भने कोरोना संक्रमित एकैदिनमा १४ हजार ८४० जना रहेको छ ।

पिपुल्स डेली चाइनाका अनुसार कोरोनाको इपिसेन्टर मानिएको हुबेई प्रान्तमा मात्रै बुधबार २४२ जनाको मृत्यु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस