फाल्गुण २९, काठमाण्डौ । इटालीमा कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ सय नाघेको छ । चीनको वुहानबाट सुरु भएर विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबाट इटालीमा ८ सय २७ जनाको मृत्यु भएको हो ।
इटालीमा हालसम्म १२ हजार ४ सय ६२ जनामा कोरोनाको संक्रमण देखिएको छ। जसमध्ये १ हजार ४५ जना सन्चो भएर घर फर्किएका छन् ।