बैशाख ३१,धादिङ । बैशाख ३१,धादिङ । थाक्रे गाँउपालिका वडा नम्बर १ को ५ सय ३७ मत गणना हुँदा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।
गठबनधनबाट अध्यक्षका उम्मेदवारले २ सय ६५ मत प्राप्त गरेका छन् भने उपाध्यक्षका उम्मेदवारले २ सय ५९ मत पाएका छन् । यता एमालेबाट अध्यक्षका उम्मेदवारले २ सय १७ मत ल्याएका छन् भने उपाध्यक्षका उम्मेदवारले १ सय ९९ मत ल्याएका छन् ।
त्यसैगरी वडा अध्यक्षमा एमालेका उम्मेदवारले २ सय १७ मत, कांग्रेसका उम्मेदवारले १ सय ७० मत पाएका छन् भने माओवादीका उम्मेदवारले १ सय ३९ मत पाएका छन् ।