सिद्धलेकमा गठबन्धनको उम्मेदवारको अग्रता, कसको मत कति ?

Post Thumbnail

जेठ १, धादिङ । सिद्धलेक गाउँपालिका वडा नम्बर १ मा १०८५ मत गणना हुँदा गठबन्धन तर्फका अध्यक्षका उम्मेदवारले ६ सय ३६ मत ल्याएर अग्रता कायम गरिरहेका छन् भने उपाध्यक्षमा पनि ६ सय २३ मत ल्याएर अग्रता कामय राखेका छन् ।

यता एमालेतर्फका अध्यक्षका उम्मेदवारले ३ सय ९० मत ल्याएका छन् भने उपाध्यक्षमा पनि ३ सय ४५ मत ल्याएका छन् । गठबन्धनबाट वडा अध्यक्षका उम्मेदवारले ६ सय ३८ मत ल्याएका छन् भने एमालेका उम्मेदवारले ३ सय ६० मत ल्याएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस