धुनिबेशी–३ को प्रारम्भिक मत परिणाम सार्वजनिक

Post Thumbnail

जेठ १,धादिङ । धुनिबेशी नगरपालिका वडा नं ३ मा प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार १४५० मत गणना गर्दा गठबन्धनतर्फ मेयरका उम्मेदवारलाई ७ सय ९७ एमालेका उम्मेदवारलाई ३ सय ५० मत प्राप्त भएको छ ।

त्यसैगरी गठबन्धनतर्फ उपमेयरमा ७ सय १४ मत प्राप्त भएको छ भने उपमेयरमा एमालेका उम्मेदवारलाई ३ सय ६५ मत प्राप्त भएको छ । यसैगरी वडा अध्यक्षमा गठबन्धनका उम्मेदवारलाई ७ सय ६२ मत प्राप्त भएको छ भने एमालेका उम्मेदवारलाई ३ सय ४२ र स्वतन्त्र उम्मेदवारलाई २ सय ७४ मत प्राप्त भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस