भरतपुर महानगरमा फेरी रेणुको अग्रता, पछ्याउँदै विजय सुवेदी

Post Thumbnail

जेठ २, काठमाडौँ । भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । पछिल्लो परिणाम अनुसार १० हजार २०६ मत गन्दा नेकपा माओवादीका रेणु दाहालले ३५७८ मत प्राप्त गरेकी छन् ।

उनलाई नेकपा एमालेका विजय सुवेदीले पछ्याइरहेका छन् । सुवेदीले ३५७५ मत पाउका छन् । बागी उम्मेदवार जगन्नाथ पौडेलले १३६० मत ल्याएका छन् ।

उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारी ४०४३ मतका साथ अग्र स्थानमा छन् भने राप्रपाका हिमाल गुरुङले २८१६ मतका साथ पछ्याइरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस