बजारमा आयो ‘हेर यि आँखामा’ म्युजिक भिडियो ! (भिडियोसहित)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७५ अषाढ ६, बुधबार (६ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

असार ६,काठमाडौँ । रेडियो नेपालका अंग्रेजी समाचारबाचक तथा प्रसिद्ध गायक महेन्द्र रायमाझीको आवाजमा रहेको ‘हेर यि आँखामा’ बोलको गितको म्युजिक भिडियो हालै सार्बजनिक भएको छ ।

युवा गितकार डि.पी खनालको शब्द रचना रहेको यस गितमा चर्चित सँगितकार शंकर थापा ‘स्माईल’ को मिठो संगित तथा विश्व अधिकारीको संगित संयोजन रहेको छ ।

चर्चित नायिका मोडेल एवं नेपाल आईडलकी प्रस्तोता रिमा बिश्वकर्मा र प्रतिभाशली नव कलाकार मिलन खड्काको दमदार अभिनय रहेको यस भिडियोलाई उत्सब दाहालले खिचेका हुन।

पछिल्लो पुस्ताका लोकप्रिय निर्देशक युबराज वाईबाले निर्देशन गरेको भिडियोमा सुप्रसिद्ध सम्पादाक निशान घिमिरेको सम्पादन रहेको छ भने गितको अडियो र भिडियोलाई डश म्युजिक प्रा.ली ले प्रस्तुत गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस