असार १४,काठमाडौँ । बिन्दास लाईफको रिमिक्स गित तिन दिन लगाएर शुटिङ सकिएको छ । गित चाँडै बजारमा आउने छ ।
लक्ष्मण पौडेल र कल्पना देवकोटाको स्वरमा रहेको यो गितमा नृत्य निर्देशन अनिल राईले गरेका छन । गितको संगित भने स्वयम गायक पौडलको रहेको छ ।
सो भिडियो जिवन पराजुलीले खिचेका हुन । चलचित्रको दोहोरी गितलाई पहिलोपटक रिमिक्स गरेर ल्याउन लागिएको निर्देशक राजु गिरीले बताए ।