गायीका पौडेलको ‘नाच मेरी आमा’ बजारमा (हेर्नुहोस् भिडियो)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७५ भाद्र ६, बुधबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

भाद्र ६, काठमाडौं । लोक गायिका रेनुका पौडेलले नयाँ तिज गीत ‘नाच मेरी आमा’ बजारमा ल्याएकी छिन् ।

हिन्दु नारीहरुको महान चाड तिज नजिकिँदै गर्दा उक्र तिज गीत निकै राम्रो रुचाईएको छ ।

गायक तथा संगीतकार जिज्ञासु पौडेलको शब्दसंगीतमा रहेको गीत नाच मेरी आमामा तीजमा माईत गएकी छोरीले आमालाई नचाएकी छिन् ।

सानु पाण्डेको निर्देशनमा रहेको गीतको भिडियोमा कलाकारहरु सानु र सिताले अभिनय गरेका छन् ।

गायीका रेनुले यसअघि धेरै नै लोकगीतहरु बजारमा ल्याईसकेकी छिन् ।

ताजा अपडेट

खोजी गर्नुहोस