नेपालका दिक्पाल बने मिस्टर मोडल अफ द वर्ल्ड २०१८

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ भाद्र २१, बिहिबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

भाद्र २१, काठमाडौं । कलाकार तथा मोडल दिक्पाल कार्कीले ‘मिस्टर मोडल अफ द वर्ल्ड २०१८’ जितेका छन्। म्यानमारको याङगोन नेशनल थिएटरमा भएको पुरुष सौन्दर्य प्रतियोगितामा २९ वर्षका कार्की पहिलो भएका हुन्।

अगस्ट २९ देखि सेप्टेम्बर ५ भएको यो प्रतियोगितामा विभिन्न देशका १० प्रतियोगी सहभागी थिए।

ताजा अपडेट

खोजी गर्नुहोस