यस्तो छ बहुप्रतिक्षित चलचित्र ‘प्रसाद’को ट्रेलर (ट्रेलरसहित)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७५ कार्तिक १९, सोमबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

कात्तिक १९, काठमाडौं । चलचित्र ‘प्रसाद’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार साँझ प्रशारण भएको ‘नेपाल आइडल’ मार्फत चलचित्र ‘प्रसाद’को ट्रेलर सार्वजनिक गरिएको हो ।

सार्वजनिक ट्रेलरमा निसन्तान दम्पतीको कथा समेटिएको छ भने गरिबीको फाइदा उठाएर परिवारभित्र समाज पसेर कसरी खेल्छ भन्ने देखाउने प्रयास गरिएको छ ।

ट्रेलरमा चलचित्रका मुख्य पात्र विपिन कार्की र नम्रता श्रेष्ठ तथा निश्चल बस्नेत फिर्चड छन् ।

मंसिर २१ गते रिलिज हुने चलचित्र दिनेश राउतले निर्देशन गरेका हुन् । चलचित्रको कथा सञ्चारकर्मी सुशील पौडेलले लेखेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस