‘पिडालुले चिलायो’ गितमा शुभेच्छा र देवराजको रोमान्स ! (हेर्नुहोस् भिडियो)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७५ कार्तिक २९, बिहिबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

कार्तिक २९,काठमाडोँ । नायिका शुभेच्छा थापाले नृत्य गरेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा नायिका थापाले दमदार नृत्य गरेकी छिन् ।

¥याप जनरामा बनेको ‘पिडालुले चिलायो’ बोलको यस गीतमा लक्ष्मी राई र बिस्नु तामाङले स्वर दिएका छन् भने ¥याप किरन गौतमको रहेको छ ।

गीतमा नायिका थापाले देवराज आचार्यसँग स्क्रिन सेयर गरेकी छिन् । लक्ष्मी राईकै शब्द रहेको यस गीतलाई भागीरथ गाहाले निर्देशन गरेका छन् ।

गीतको भिडियोलाई चन्द्रिका ठाकुरले खिचेका हुन् । पदम सुवेदीको सम्पादन रहेको यस गीतको भिडियो बुढा सुब्बा डिजिटलबाट रिलिज गरिएको छ । हेर्नुहोस् भिडियो –

ताजा अपडेट

खोजी गर्नुहोस