दिशा पटानीको यस्तो तस्बिरले हंगामा

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ कार्तिक ३०, शुक्रबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

कात्तक ३०, काठमाडौं । बलिउड नायिका दिशा पटानी आफ्नो बोल्ड तस्बिरमा कारण समय समयमा चर्चामा आइरहन्छिन् । उनै पटानीले पछिल्लो समय सार्वजनिक गरेको टुपिस फोटोले अहिले बलिउडमा निकै चर्चा पाइरहेको छ ।

उक्त ‘अण्डरगारमेन्ट्स’ तस्विर उनले इन्स्टाग्राममा सार्वजनिक गरे लगत्तै उनका फलोअर्स निकै बढेको बताइएको छ। टुपिसमा उत्तानो परेर खिचाएको उनको तस्बिर आकर्षक देखिन्छ ।

सुशान्त सिंह राजपुतको फिल्म ‘एम एस धोनी–द अनटोल्ड स्टोरी’ वाट बलिउडमा करिअर सुरु गरेकी दिशा सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् ।

ताजा अपडेट

खोजी गर्नुहोस