मंसिर २१, धादिङ । नयाँ लोकदोहोरी गीत “अधिकार” सार्वजनिक भएको छ ।
दुर्गा मर्सांगी मगरको नाममा बजारमा आएको यस गीतमा दुर्गा मर्सांगी मगर र लक्ष्मी तामांगको सुमधुर स्वर रहेको छ ।
राजेन्द्र सुबेदीको शब्द, गोबिन्द आलेको लय सिर्जना द्वारा सुसजित यस गीतको म्युजिक भिडियोमा सगुन शाही र दिपक तिरुवाको अभिनय रहेको छ ।गीतको म्युजिक भिडियोलाई निर्देशन दिपेन्द्र तिमल्सिनाले गरेका हुन् भने छायांकन करण चैंसिर र सम्पादन मनोज कार्कीले गरेका छन् ।