‘मिसेस हिमालयन नेपाल-२०१९’ को उपाधी गंगालाई

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ पौष २०, शुक्रबार (६ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

पौष २०, काठमाडौं । छैटौं संस्करणको ‘मिसेस हिमालयन नेपाल –२०१९’ को उपाधी गंगा शर्माले जितेकी छिन् । निर्णायक मण्डलका प्रमुख निर्णायक कला सुब्बाले गरेको अन्तिम प्रश्नमा अन्य प्रतियोगीले भन्दा उत्कृष्ट जवाफ दिँदै उनले उपाधी चुमेकी हुन् ।

प्रतियोगितामा गंगाले ‘मिसेस हिमालयन –२०१९’को उपाधी सँगै विभिन्न गिफ्ट ह्याम्पर जितिन् ।

रेखा बलामीले फस्ट रनरअप हुँद सेकेन्ड रनरअपको उपाधी कविता लामाले जितिन् ।

विवाहित महिलाहरुको क्षमता अभिवृद्धि, सामाजिक काममा अग्रसर गराउने र आन्तरिक कला अभिवृद्धि तथा प्रफ़ुस्टन गराउने उद्देश्यले एमाजोन इन्टरटेन्मेन्टले प्रतियोगिता आयोजना गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस