यस्तो बन्यो रणवीर र आलियाको फिल्म ‘गल्ली ब्वाई’को ट्रेलर (ट्रेलरसहित)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७५ पौष २६, बिहिबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

पौष २६, काठमाडौं । चर्चित अभिनेता रणवीर सिंह तथा अभिनेत्री आलिया भट्ट अभिनित पहिलो फिल्म ‘गल्ली ब्वाई’को ट्रेलर सार्वजनिक भएको छ ।सो ट्रेलरमा रणवीर एक र्यापर ब्वाइको भूमिकामा छन् ।अ

भिनेता रणवीर सिंह तथा अभिनेत्री आलिया भट्टले एकसाथ अभिनय गरेको पहिलो फिल्म ‘गल्ली ब्वाई’को ट्रेलर सार्वजनिक भएको हो ।

बुधबार सार्वजनिक भएको सो ट्रेलरमा रणवीर एक र्यापर ब्वाइको भूमिकामा छन् ।

यसअघि रणवीर र आलिया विज्ञापनहरुमा मात्र एकसाथ देखिएका थिए । यस फिल्ममा भने पहिलो पटक यी दुईले जोडी बाँधेका छन् । जोया अख्तरको निर्देशनमा बनेको ‘गल्ली ब्वाई’ फिल्ममा रणवीर र आलिया बाहेक कल्की कोच्लिन, कुब्रा साइत र पूजा गुरको पनि अहम भूमिका रहेको छ । यस फिल्म फेब्रुवरी १४ बाट रिलिज हुँदैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस